Sunshine Social Development Organization

Buddhabhumi -10, Chetradei Kapilvastu, State-5

SSDO Photos

सनशाइन सामाजिक विकास स‌स्थाकाे कार्यसमिति पदाधिकारी, कर्मचारी र यू एम एन बीच त्रैमासिक बैठक

अष्ट्रेलियन राजदुत फेलिसिटी भाेल्कले मायादेवी गाउँ पालिकाकाे वडा न‌‌ १ मा रहेकाे पकडी स्वास्थ्य चाैकी, बर्राेहियाकाे तरकारी खेती र वडा न‌‍ ८ काे जिग्निहवामा रहेकाे राष्ट्रिय मा‍ वि‍ मा भ्रमण गर्नु भएकाे छ ।

सँस्थाद्धारा रक्तदान कार्यक्रमकाे आयाेजना

सनसाइन सामाजिक विकास सँस्थाकाे रक्तदान कार्यक्रम र २३ अैा साधारण सभा सम्पन्न

काेराेनाकाे दाेस्राे लहरमा मायादेवी गाउँपािलकामा रहेका काेराेना अस्थायी अस्पताल र आइसुलेसन सेन्टरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै । २०७८ जेष्ठ १५ गते

मायादेवी गाउँपालिकाकाे न्यायिक समिति र विजुवाकाे प्रहरी चाैकीलाइ सामाग्री सहयाेग

सनशाइन सामाजिक विकास संस्थाबाट यूनाइटेड मिसन टू नेपालकाे सहयाेगमा मायादेवी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने उपकरण र अन्य सामाग्रीहरु वितरण

सनशाइन सामािजक विकास संस्थाकाे २२अैा साधारण सभा सम्पन्न ।

सनशाइन सामाजिक विकास स‌स्थाकाे कार्यसमिति पदाधिकारी, कर्मचारी र यू एम एन बीच त्रैमासिक बैठक